Section 13
विवरण उपलब्ध गराउनु पर्ने
(१) प्रत्येक उचोगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि तोकिए बमोजिमको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र उद्योग दर्ता गर्ने निकाय समक्ष पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम पेश गर्नु पर्ने विवरण तोकिए बमोजिम विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिनेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै उच्चोग एक आर्थिक वर्षभन्दा बढी बन्द भएमा वा कुनै कारणले उत्पादन वा कारोबार नभए पनि उक्त अवधिको शून्य विवरण बुझाउनु पर्नेछ।
तर त्यस्तो उद्योगले उद्योग दर्ता गर्ने निकायलाई सो उद्योग बन्द भएको जानकारी गराई अभिलेखमा जनाएपछि बन्द भएको अवधिभरको विवरण बुझाउन आवश्यक पर्ने छैन।
(२) उपदफा (१) बमोजिम पेश गर्नु पर्ने विवरण तोकिए बमोजिम विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिनेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै उच्चोग एक आर्थिक वर्षभन्दा बढी बन्द भएमा वा कुनै कारणले उत्पादन वा कारोबार नभए पनि उक्त अवधिको शून्य विवरण बुझाउनु पर्नेछ।
तर त्यस्तो उद्योगले उद्योग दर्ता गर्ने निकायलाई सो उद्योग बन्द भएको जानकारी गराई अभिलेखमा जनाएपछि बन्द भएको अवधिभरको विवरण बुझाउन आवश्यक पर्ने छैन।
औद्योगिक व्यवसाय ऐन, २०७६
Preamble - 0
Chapter - 2
Section 3: उद्योग दर्ता गराउनु पर्नेSection 4: उुच्योग दर्ता सम्बन्धी व्यवस्थाSection 4A: स्टार्टअप उद्यमको दर्ता तथा सञ्चालनSection 5: उद्योग दर्ता प्रमाणपत्र दिनु पर्नेSection 6: उजुरी गर्न सक्नेSection 7: बातावरणीय प्रतिकूल असरको निराकरण गर्नु पर्नेSection 8: अनुमति लिनु पर्नेSection 9: दडुद्योग सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको जानकारी दिनु पर्नेSection 10: अनुगमन तथा निरीक्षण गर्नेSection 11: उद्योग स्थानान्तरणको लागि स्वीकृति लिनु पर्नेSection 12: उ्घोगको पूँजी वृद्धि, क्षमता वृद्धि र उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्नेSection 12A: स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्ने:Section 13: विवरण उपलब्ध गराउनु पर्नेSection 14: उद्योग बन्द गरेमा जानकारी दिनु पर्नेSection 15: उद्योगको दर्ता खारेज गर्न निवेदन दिन सकिनेSection 16: अभिलेख व्यवस्थित गर्नु पर्ने
Chapter - 5
Section 24: आयकर सम्बन्धी छुट, सुविधा वा सहुलियतSection 25: भन्सार महसुल सम्बन्धी छुट, सुविधा वा सहुलियतSection 26: लघु उद्यमको लागि अन्य सुविधा एवं सहुलियतSection 27: महिला उच्चमीका लागि थप सुविधाSection 28: औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुका सम्बन्धमा विशेष व्यवस्थाSection 29: थप सुविधा तथा सहुलियतSection 30: जग्गा सम्बन्धी व्यवस्थाSection 31: लिजमा जग्गा उपलब्ध गराउनेSection 32: जग्गाको अधिकतम हदढबन्दीमा छुटSection 33: प्रोत्साहन, - छुट, सुविधा वा सहुलियतको प्रत्याभूतिSection 34: राष्ट्रियकरण वा अधिग्रहण नगरिनेSection 35: औद्योगिक सुरक्षा सम्बन्धी व्यवस्थाSection 36: प्रोत्साहन, छुट, सुविधा वा सहुलियतको दुरुपयोग गर्न नहुने
Chapter - 9
Section 47: विशेष आर्थिक क्षेत्र सम्बन्धी व्यवस्थाSection 48: नेपाल व्यवसाय मञ्च सम्बन्धी व्यवस्थाSection 49: औद्योगिक जनशक्तिSection 50: करार गरी उत्पादन गर्न सक्नेSection 51: औद्योगिक तथा लगानी प्रवर्द्धन कोषSection 52: प्रदेश औद्योगिक तथा लगानी प्रवर्दन कोषSection 53: दोहोरो सुविधा प्रदान गर्न नहुनेSection 54: व्यावसायिक सामाजिक जिम्मेवारी सम्बन्धी व्यवस्थाSection 55: उद्योग ग्राम, औद्योगिक क्लष्टर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र वा औद्योगिक करिडोर घोषणा गर्न सक्नेSection 56: भवन बनाउन वा बस्ती बसाउन नहुनेSection 57: विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेSection 58: स्वचालित स्वीकृति प्रक्रिया सम्बन्धी व्यवस्था गर्न सक्नेSection 59: अख्तियारनामा दिन सकिनेSection 60: XXXXSection 61: स्थानीय तहले उद्योग प्रशासन सम्बन्धी कार्य गर्न सक्नेSection 62: निवेदन दिन सक्नेSection 63: अधिकार प्रत्यायोजनSection 64: बाधा अड्काउ फुकाउने अधिकारSection 65: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेSection 66: यसै ऐन बमोजिम हुने, ऐन बमोजिम हुनेSection 67: नियम बनाउने अधिकारSection 68: निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेSection 69: खारेजी र बचाउ